काठमाडौ—शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट महावीर पुनले आफूलाई प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक सरकारलाई दान दिई राजिनामा दिएका छन् ।
पुनले मंगलबार सामाजिक सञ्जालमार्फत ती पदक सरकारलाई दान दिएको जनाएका छन् । उनले उनले आफू रहेको मन्त्रालयका सचिवमार्फत दान गरेको जनाए भने राजिनामा भने उनको राजिनामा स्वीकृत हुन बाँकी छ ।
आफूलाई प्राप्त पदक बेच्न चाहे पनि कसैले नकिनेपछि सरकारलाई दान दिएको पुनले बताउँदै ती पदकहरू बेचेर राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्ज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेका थिए । तर ४ वर्षसम्म प्रयास खेर गएपछि नेपाल सरकारको सम्पति भएको जनाउँदै सरकारलाई नै हस्तान्तरण गरेका हुन् । उनले आफ्नो पोखराको जग्गा पनि विक्री गर्न खोजिएपनि बिक्री नभएको बताइएको छ ।
प्रतिक्रिया